एनआरएनए अध्यक्ष भट्टलाई पितृशोक

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ । भट्टका पिता यदु भट्टको स्थानीय समयअनुसार ३ बजे जापानमा निधन भएको हो । उहाँको शव पर्सी मंगलबार नेपाल ल्याउने कार्यक्रम रहेको पारिवारिक श्रोतले जनाएको छ । भट्ट मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । पूर्वमन्त्रीसमेत रहेका भट्टका तीन छोरा छन् । एनआरएन अध्यक्ष … Continue reading एनआरएनए अध्यक्ष भट्टलाई पितृशोक